दृष्टि, लक्ष्य र उद्देश्य

लक्ष्य प्राप्ति

समुहगत कार्य

योजना

सफलता

आन्तरिक पर्यटनको बिकास

पर्यटन प्रबर्धनको अवधारणा साथै देशका कुना कुनालाई चिनाउदै लैजाने, मनोरम दृश्य, मिठो खानेकुरा अनि त्यसैमा आफ्नोपनको महशुस गर्दै हर्षित हुने, जुनसुकै ठाउँ गए पनि आफ्नै घर जस्तो ... पाहुनाघर

आफ्नै घरको फिलिंग्स

आफ्नोपनको आभाष, सोचे जस्तै अनि त्यो भन्दा पनि आनन्द, नया ठाउँ भ्रमण गर्ने अवसर, सांस्कृतिक तथा भौगोलिक बनावट हेर्न पाउने

आतिथ्य सत्कार

डिजिटल युगमा डिजिटल प्रबिधिको सानो अभ्यासबाट समृद्धि, आम्दानी साथै महिला उद्धमशीलताको क्षेत्रमा नया मोड

नेपाल भित्रको नेपाल

नेपाल भित्रको नेपाल, रहनसहन, यहाँको भौगोलिक अवस्था हेर्न पाउने अवसर, मेचीको पाहुनालाइ महाकालीको पाहुनाघरमा सत्कार गर्न पाउने अवसर

आन्तरिक पर्यटन प्रबर्धन

कुनै निश्चित स्थान, क्षेत्र वा गाउँलाई त्यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक वा अन्य कुनै पर्यटकीय बिशेषताको आधारमा भ्रमण र पर्यटनको गन्तव्यको रुपमा प्रवर्धन