पाहुनाघर के हो ?

पाहुनाघर एक खुल्ला डिजिटल प्लेटफर्म हो, जसले देशका कुना कुनामा छरिएर रहेका स्थानलाई पाहुनाघर संचालन गर्नमा मद्दत गर्दछ ।

ह्यात्रुंग झरना

तेर्हथुम

४.३ रेटिंग रु ५९० बाट शुरु

ह्यात्रुंग झरना नेपालकै अग्लो झरना हो जुन तेर्हथुम जिल्लामा पर्दछ र यसको उचाई ३६५ मिटर छ ।

बेलौरी

कंचनपुर

४.७ रेटिंग रु ७८० बाट शुरु

बेलौरी महाकाली अंचलको ग्रामीण क्षेत्र हो। यो ठाउँ स्वच्छ वातावरण र आत्मीय आतिथ्यताको लागि प्रसिद्ध छ ।

पत्थरकोट

लालबन्दी

४.३ रेटिंग रु १२५० बाट शुरु

पत्थरकोट लालबन्दी जिल्लामा पर्दछ। प्राकृतिक सुन्दरता, गाउँघरको रहनसहन अनि आफ्नै मौलिकताले भरिएको छ पत्थरकोट ।

झोराहाट

मोरंग

३.६ रेटिंग रु ७८० बाट शुरु

झोराहट बिराटनगरको पुष्पलाल चोक देखि ५.४ किलो मिटर दुरीमा अवस्थित छ, जहाँ बिराट चोक बाट पनि पुगिन्छ ।

पाथिभरा

ताप्लेजुंग

४.९ रेटिंग रु ६८० बाट शुरु

पाथीभरा मन्दिर नेपालको प्रमुख शक्तिपीठहरु मध्येको एक शक्तिपीठ हो; पाथिभरा माताको दर्शन मात्र ले पनि भक्तजनहरुको कल्याण हुने धार्मिक बिश्वास रहि आएको छ ।

कन्यम

ईलाम

४.७ रेटिंग रु ९८० बाट शुरु

ईलाम जिल्ला नेपालमा उद्धमीहरुको शहरको रुपमा प्रख्यात छ । बिबिध प्राकृतिक छटाहरुले भरिपूर्ण ईलाम उद्धमशील हुन चाहने जो कोहि का लागि आकर्षक गन्तब्य हुन सक्छ ।

सल्लेरी

सोलुखुम्बु

३.७ रेटिंग रु ८२० बाट शुरु

नेपाल कै अग्लो जिल्ला जहाँ सगरमाथा अवस्थित छ ; शान्ति र शितलता जहाँको हावापानीमा छ ; पर्खी बसेको छ सोलु तपाईलाई स्वागत गर्न ।

भेडेटार

धनकुटा

४.४ रेटिंग रु ६५० बाट शुरु

पहाडी जीवन, व्यवसायिक कृषि अनि बिकासको सुन्दर सम्मिश्रण एकैसाथ हेर्नु छ भने धनकुटा राम्रो विकल्प हुन सक्छ ।

ताजा ब्लग अपडेट