पाहुनाघरको विशेषताहरु

खुल्ला प्लेटफर्म

पाहुनाघर खुल्ला डिजिटल प्लेटफर्म हो जसमा जो कोहि ले खुल्ला रुपमा विवरण दर्ता गर्न सक्नेछन ।

स्वयंसेवक

पाहुनाघरको डिजिटल प्लेटफर्म संचालन तथा प्रबर्दनमा स्वयंसेवक जो कोही पनि बन्न सक्नेछन ।

योगदानकर्ता

ब्लग लेख्न, होस्ट गराउन, साथै कोड, मोबाइल एप, बिज्ञापन गर्न जो सुकैले योगदान गर्न सक्नेछन ।


होस्ट

नेपाल अधिराज्य भरि जो कसैले पाहुनाघर संचालन गर्नको लागि आवेदन दिन सक्नेछन ।

महिला सशक्तिकरण

पाहुनाघरले नारीहरुलाई बिशेष प्राथिमिकता दिदै यसै सन्दर्भमा उल्लेखनीय भूमिका खेल्नेछ । ।

नजिकको होस्ट

पाहुनाघरमा नजिकको होस्ट हेर्न सक्ने व्यवस्था रहेको छ जुन जियो लोकेसनमा आधारित छ ।

मोबाइल फोन एप

पाहुनाघर मोबाइल एप्समा समेत उपलब्ध भएकाले स्मार्ट फोनबाट नै सबै जानकारी प्राप्त गर्न सकिनेछ ।

क्यु आर कोड

क्यु आर कोड मार्फत भुक्तानी गर्ने व्यवस्था ।

जियो लोकेसन

जियो लोकेसनमा आधारित एप्समा कहाँ कहाँ के कस्ता सुबिधाहरु छन् भन्ने जानकारी लिन सकिने ।

टोल फ्री

दर्ता सम्बन्धि र अन्य जानकारी का लागि १६६०-२१५-२०२० मा सम्पर्क गरि सम्पूर्ण जानकारी लिन सकिने ।

पाहुना छान्ने

पाहुनाघर संचालन गर्ने होस्टले आफुले के कस्तो पाहुनालाई सत्कार गर्ने भन्ने कुरा पूर्व निर्धारण गर्न सकिने ।

सजिलै संचालन

पाहुनाघर आफ्नै घरबाट संचालन गर्न सकिनेछ जसको लागि कुनै अलग्गै पूर्वाधार नचाहिन सक्छ ।