पाहुनाघर र पाहुनाघरमा बस्ने व्यक्तिहरुलाई डिजिटल माध्यमबाट जोड्ने काम गदर्छ ।
फोन मार्फत ९८५२०२४३५६ वा अनलाईनमा फारम भरेर दर्ता गर्ने सकिन्छ ।
पाहुनाघर खोज्ने व्यक्तिहरुले फोन वा अन्लाइन माफर्त बुक गर्ने सक्नु हुने छ ।
पाहुना घर नेपाल अधिराज्य भरी संचालन गर्ने सकिन्छ ।
आफ्नो स्थानको प्रोफाइलको लागि सुरुमा त्यस सम्बन्धित फोटाहरु, त्यो स्थानको जानकारी, के के बाट कसरी पुग्न सकिन्छ, त्यो स्थानको रमणीय ठाउँको बिवरणहरु संकलन गरेर प्रोफाइल बनाउन सकिन्छ ।
आफ्नो होस्ट प्रोफाइल बनाउनको लागि आफ्नो घरमा के कति जनालाई खाना खुवाउन सकिन्छ, के कति मानिसहरुलाई बसाउन सकिन्छ, आफुले के कति सुविधाहरु दिन सकिन्छ, त्यसको बारेमा होस्ट प्रोफाइल बनाउन सकिन्छ ।
प्रोफाइलमा जानकारी, फोटाहरु, मोवाइल फोन नम्बर राख्न सकिन्छ
घर, घर भित्रको, घर छेउछाउको फोटोहरु राख्न सकिन्छ ।
प्रोफाइल बनाउनको लागि आफूलाई आउछ भने आफै बनाउन सकिन्छ वा अनलाइनमा फर्म भर्न जानकार व्यक्तिलाई लगाउने वा हामीलाई सम्पर्क गर्ने सक्नु हुन्छ ।
एडमिन प्यानल भित्र लगीन गरेर अपडेट गर्ने ।
प्रोफाइलमा जानकारी, फोटाहरु, मोवाइल फोन नम्बर राख्न सकिन्छ ।
फेसबुक इस्टाग्राम वा अन्य सोसियल मिडिया माफर्त प्रोफाइल सेयर गर्ने ।
क्यास, QR कोड, खल्ती, इसेवा आदि माध्यमबाट भुक्तानी गर्ने सकिन्छ ।
QR कोड जुन सुकै वित्तीय संस्था मा सिधै सम्पर्क गरेर सम्पर्क गरेर लिन सकिन्छ ।
खल्ती, इसेवा आदि बाट भुक्तानी लिनको लागि पहिला आफ्नो खाता खोल्नु पर्ने हुन्छ त्यस्पस्च्यात तेस्मा रकम जम्मा गर्न सकिन्छ अनि जम्मा भएको रकमलाइ बैंकमा सिधै ट्रान्सफर समेत गर्न सकिन्छ ।
फोन नम्बरहरु यस प्रकार छन् : खल्ती हटलाइन नम्बर : 01-5970017 / 9801165567 र इसेवा हटलाइन नम्बर : 1660-01-02121 हुन् ।
प्रत्येक दिन एक जना होस्टलाई राख्न सकियो भने मासिक आम्दानी रु.२०,०००० देखि ३०,००० सम्म आम्दानी गर्न सकिन्छ ।
खुल्ला डिजिटल प्लेटफर्म भएकोले आम्दानीको शुल्क वा प्रतिशत कसैलाई पनि पर्दैन ।
पाहुनाघर Sriyog.Com बाट सन्चालित पाहुनाघर अनि पाहुनाहरुलाई जोड्ने डिजिटल प्लेटफर्म हो | जुन Sriyog.Com को एक सामाजिक पहल पनि हो ।
यो सुबिधा तत्कालै उपलब्ध छैन, तर निकट भविष्य मा कुनै बैंक संग साझेदारी गरेर यो सेवा सुचारु गर्ने सोचमा छौ ।
खुल्ला डिजिटल संजाल भएकोले पाहूनाघरको प्लेटफर्ममा जो कोहि ले पनि आफ्नो विवरण राख्न पाउनु हुन्छ ।
प्रोफाईल आँफै पनि बनाउन सकिने छ आफुलाई नआएको हुदा अनलाइन फर्म भर्न जान्ने व्यक्तिलाई फर्म भर्न लगाएर वा पाहुनाघरमा सम्पर्क गर्न सक्नु हुने छ ।
प्रोफाइल भर्न नआएको खण्डमा पाहुनाघरमा सम्पर्क गर्ने सक्नु हुने छ ।
प्रोफाइलको डाटा सुरक्षित सिस्टममा फाइलहरु राखेको हुन्छ र डाटा सुरक्षित हुन्छ ।