यात्रा
यात्रा रहेछ जिन्दगी - तेसैले घुमिरहेको अनी बुझिरहेको छु
३ मिनेटमा पढ्न सकिने
नासिम्यालाई पहिलोपल्ट नेपालको बारेमा सुन्दा कहिले पुगौ जस्तो भएको थियो । उनी नेपाल आउना साथ पहाडी भेग तर्फ नै हुइकिन जहाँ पुग्नु उनको सपना थियो । एक महिनाको बिदामा आएकी नासिम्याले फर्केर जाने बेलामा अब चाडै नेपाल आउछु भनेर सबैसँग बिदा मागिन, उनी कृषिबिज्ञ हुन् ।
पुरा पढ्नुहोस