लक्ष्य प्राप्ति
समुहगत कार्य
योजना
सफलता
पर्यटन प्रबर्धनको अवधारणा साथै देशका कुना कुनालाई चिनाउदै लैजाने, मनोरम दृश्य, मिठो खानेकुरा अनि त्यसैमा आफ्नोपनको महशुस गर्दै हर्षित हुने, जुनसुकै ठाउँ गए पनि आफ्नै घर जस्तो ... पाहुनाघर
आफ्नोपनको आभाष, सोचे जस्तै अनि त्यो भन्दा पनि आनन्द, नया ठाउँ भ्रमण गर्ने अवसर, सांस्कृतिक तथा भौगोलिक बनावट हेर्न पाउने
डिजिटल युगमा डिजिटल प्रबिधिको सानो अभ्यासबाट समृद्धि, आम्दानी साथै महिला उद्धमशीलताको क्षेत्रमा नया मोड
नेपाल भित्रको नेपाल, रहनसहन, यहाँको भौगोलिक अवस्था हेर्न पाउने अवसर, मेचीको पाहुनालाइ महाकालीको पाहुनाघरमा सत्कार गर्न पाउने अवसर