स्थानीय श्रोत र साधनको उच्चतम उपयोग गरी आर्थिक उपार्जनका लागि सांस्कृतिक आतिथ्य र स्थानीय खानाको प्रबन्ध मिलाउने
जसले सांस्कृतिक, ग्रामिण र सामाजिक पर्यटनको विकास गर्दै राष्ट्रलाई पर्यटन-मैत्री पहिचान बनाउन र स्थानीय स्तरमा उधमशीलता विकास अनि बिस्तार गर्नेछ |
घुम्ने भनेको आफुलाई मन पर्ने ठाउँ हो, सबै ठाउँमा पाहुनाघर भएको खण्डमा जो सुकै पनि जुनसुकै स्थान पुग्न, त्यसबारेमा जानकारी लिन सक्नेछन ।
घरमै बसेर उधमशीलता साथै अतिथि सत्कारले देशको कुना कुनामा लुकेर रहेको स्थानमा पर्यटन प्रबर्दन गर्नमा ठुलो भूमिका खेल्दछ ।
प्रविधिको विकास संगै एक आपसमा जोडिन सजिलो भएको छ, सामाजिक संजाल संगै समाज परिवर्तनकारी सोच सँग सुरु भएको पाहुनाघरको विचार राम्रो लाग्यो ।
२०७८, फाल्गुन, सोमबार